SHARE
कर्पोरेट समाचार · सोमबार ८ मंिर २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

मनकामना केबलकार सञ्चालनको २८ वर्ष पूरा, २ करोड १२ लाख यात्रुले लिए सेवा

काठमाडौं । नेपालको पहिलो केबलकारका रूपमा परिचित मनकामना केबलकारले २८ वर्षको सफल सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ। चितवन को–इ समूहअन्तर्गतको मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले मंसिर ८ गते आफ्नो २८औँ वार्षिकोत्सव मनाउन लागेको हो। कम्पनीका अनुसार सञ्चालनमा आएको २८ वर्षको अवधिमा केबलकारले २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरिसकेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार