SHARE
कर्पोरेट समाचार · सोमबार ८ मंिर २०८३ ०६:५४ AM · 1 मिनेट पढाइ

महुली लघुवित्तले शेयरधनीलाई ९.५० प्रतिशत बोनस शेयर दिने

काठमाडौं। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीका आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । प्रस्तावित लाभांशमा ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार