SHARE
कर्पोरेट समाचार · सोमबार ८ मंिर २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

भारतमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’, मोदीसँग आज उच्चस्तरीय वार्ता हुँदै

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार बिहान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। राष्ट्रपति भवन परिसरमा आयोजित विशेष समारोहमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई सम्मान गारद अर्पण गरेको हो। उक्त अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीले बालेनलाई स्वागत गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार