SHARE
कर्पोरेट समाचार · सोमबार ८ मंिर २०८३ ०५:३४ AM · 1 मिनेट पढाइ

लगातार घटेको सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलामा ४८ सय रुपैयाँ महँगियो

काठमाडौं। नेपाली बजारमा पछिल्ला केही सातादेखि निरन्तर ओरालो लागेको सुन–चाँदीको मूल्यमा आज (सोमबार) वृद्धि भएको छ। अघिल्लो कारोबार दिनसम्म तीव्र रूपमा घटिरहेको सुनको भाउ आज एकैदिन प्रतितोला ४ हजार ८०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ कायम भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार