SHARE
कर्पोरेट समाचार · आइबार​ ७ मंिर २०८३ ११:३७ PM · 1 मिनेट पढाइ

भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वानसनिर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् । नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजना गरिएको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई अर्थमन्त्री डा।वाग्लेले सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार