SHARE
कर्पोरेट समाचार · आइबार​ ७ मंिर २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

पूर्वमुख्यमन्त्री बानियाँ तानिए प्रहरी अनुसन्धानमा, पक्राउ पुर्जी जारी

काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरसम्बन्धी विषयमा अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनबाट गत साता बानियाँलाई पक्राउ गर्ने अनुमति लिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार