SHARE
कर्पोरेट समाचार · आइबार​ ७ मंिर २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

भुर्तेलको अर्धशतकीय इनिङ्स र सन्दीपको घातक बलिङमा नेपालको पहिलो जित

काठमाडौं । पहिलो खेलमा भारत एसँग लज्जास्पद हार बेहोरेको नेपालले राइजिङ स्टार्स एसिया कपमा पुनरागमन गरेको छ। ओपनर कुशल भुर्तेलको अर्धशतकीय इनिङ्स र कप्तान सन्दीप लामिछानेको घातक बलिङको मद्दतमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार