SHARE
कर्पोरेट समाचार · आइबार​ ७ मंिर २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

टीभीएसको नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी नेपाली बजारमा, मूल्य ४ लाख ६० हजार रुपैयाँ

काठमाडौं। टीभीएसले नेपाली बजारमा आफ्नो लोकप्रिय अपाचे सिरिजअन्तर्गत नयाँ मोटरसाइकल अपाचे आरटीआर २०० ४भी यूएसडी सार्वजनिक गरेको छ। टीभीएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक साझेदार जगदम्बा मोटर्स प्रा.लि.ले अपाचे ट्र्याक एक्सपेरियन्स (एटीई) कार्यक्रम आयोजना गर्दै नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार