SHARE
कर्पोरेट समाचार · शनिबार ६ मंिर २०८३ ०१:०३ PM · 1 मिनेट पढाइ

४६ वर्षपछि नेपाल फर्किंदै जापानी सांगीतिक समूह गोडाइगो, नेपाल–जापान महोत्सवको तयारी पूरा

काठमाडौं । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुन लागेको ‘नेपाल–जापान महोत्सव २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ। आगामी मंसिर ६ गते आइतबार काठमाडौंको दरबारमार्गमा आयोजना हुने महोत्सवको मुख्य आकर्षणका रूपमा जापानको चर्चित सांगीतिक समूह गोडाइगोले विशेष प्रस्तुति दिने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार