SHARE
कर्पोरेट समाचार · शनिबार ६ मंिर २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

कमला पुल सञ्चालनको तयारी अन्तिम चरणमा

जनकपुरधाम । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको निर्माणाधीन पुल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । नदीको धार नियन्त्रण गरी पानीको बहाव पुलमुनिबाट गराउन सफल भएपछि पुल सञ्चालनका लागि आवश्यक काम अघि बढाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार