SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ५ मंिर २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

किसानलाई भाषण होइन, प्रविधि चाहिएको छ, निजी क्षेत्रले लगानी र उद्यमशीलताको नेतृत्व लिनुपर्छ : मन्त्री साह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले कृषि मेसिनरीमा आत्मनिर्भर बन्ने आधार तयार गर्न निजी क्षेत्रलाई लगानी बढाउन आग्रह गरेका छन्। कृषि उपकरणको आयात र वितरणमा मात्र सीमित नभई स्वदेशमै कृषि औजार, मेसिन, पार्टपुर्जा तथा प्रविधि उत्पादन गर्ने उद्योग विकासमा जुट्न उनले निजी क्षेत्रलाई आग्रह गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार