SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ५ मंिर २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

ठूलो व्यापार घाटा र लगानीको चुनौतीबीच ५२ व्यवसायी लिएर भारत जाँदै बालेन, के लिएर फर्किएला निजी क्षेत्र ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारतको राजकीय भ्रमणमा नेपालको निजी क्षेत्रले पनि ठूलो उपस्थिति जनाउने भएको छ। प्रधानमन्त्री शाहको नेतृत्वमा यही मङ्सिर ६ र ७ गते हुने दुईदिने भारत भ्रमणमा ५२ सदस्यीय उद्योगी–व्यवसायीको जम्बो टोली सहभागी हुने भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार