SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ५ मंिर २०८३ ०९:५३ AM · 1 मिनेट पढाइ

नेप्से ७.३८ अंकले घट्यो, कारोबार रकममा भने वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारमा गिरावट आएको छ। यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.३८ अंकले घटेर २ हजार ६२१ अंकमा कायम भएको छ। अघिल्लो कारोबार दिन बिहीबार नेप्से ३.६२ अंकले बढेर बन्द भएको थियो। नेप्से घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार