SHARE
कर्पोरेट समाचार · बिहीबार ४ मंिर २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

एन्थ्रोपिकले आईपीओबाट जुटायो ८१ अर्ब डलर, कम्पनीको मूल्यांकन १.५ ट्रिलियन डलर पुग्यो

काठमाडौं। अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत ८१ अर्ब ३० करोड अमेरिकी डलर जुटाएको छ । कम्पनीले शेयर निष्कासनको आकार बढाउँदै प्रतिकित्ता ८३ डलरमा मूल्य निर्धारण गरेपछि यो विश्वकै ठूलो शेयर बजार प्रवेश बनेको हो । क्लाउड एआई च्याटबोटका निर्माता एन्थ्रोपिकले बुधबार आईपीओको अन्तिम मूल्य निर्धारण गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार