SHARE
कर्पोरेट समाचार · बिहीबार ४ मंिर २०८३ ०५:१९ AM · 1 मिनेट पढाइ

तिहारपछि करिब २७ हजार रुपैयाँ सस्तिएको सुन प्रतितोला २ लाख ५७ हजारमा झर्‍यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेर २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार