SHARE
कर्पोरेट समाचार · बुधबार ३ मंिर २०८३ १२:२६ PM · 1 मिनेट पढाइ

डेढ वर्षभित्र देशभर १६ सय दूरसञ्चार टावर थपिँदै, सरकारले अघि बढायो १२ अर्बको ठेक्का

काठमाडौं । सरकारले आगामी डेढ वर्षभित्र देशभर नेपाल टेलिकमका थप एक हजार ६०० दूरसञ्चार टावर निर्माण गर्ने भएको छ। करिब १२ अर्ब रुपैयाँ लागतका टावर निर्माणको ठेक्का प्रक्रिया अघि बढिसकेको सरकारले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार