SHARE
कर्पोरेट समाचार · बुधबार ३ मंिर २०८३ ११:१८ AM · 1 मिनेट पढाइ

१ अर्ब बढीको सिटिजन्स सुपर ५० म्युचुअल फण्डको आजदेखि बिक्री खुला

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स सुपर ५० म्युचुअल फण्डको इकाई निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबार (मंसिर २ गते) देखि सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि इकाई बिक्री खुला गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार