SHARE
कर्पोरेट समाचार · बुधबार ३ मंिर २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

झुत्रा नोटको थुप्रो बढ्दै, राष्ट्र बैंकले एक वर्षमै धुल्यायो २० अर्बका नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा २० अर्ब ७ करोड रुपैयाँभन्दा बढी मूल्यका पुराना तथा चलनचल्तीमा पठाउन अयोग्य बैंक नोट धुल्याएको छ। केन्द्रीय बैंकको वार्षिक प्रतिवेदनअनुसार समीक्षा अवधिमा झुत्रा, मैला तथा च्यातिएका १६ करोड २ लाख ६१ हजार ३२४ थान नोट धुल्याइएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार