नयाँ हाकिमलाई हाजिर नगराएपछि मन्त्रालयले गरिदियो सान्नी त्रिवेणी गाउँपालिकाको खाता रोक्का
काठमाडौं। सरुवा निर्णय कार्यान्वयन नगरी पुरानै कार्यालयमा कार्यरत कर्मचारीलाई संरक्षण गरेको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ।