SHARE
कर्पोरेट समाचार · सोमबार ३ कात्िक २०८३ ०५:३५ AM · 1 मिनेट पढाइ

एक्सट्रिमको स्पेसल एडिसन क्यान सार्वजनिक, एनपीएलका सात टोलीको समर्थनमा अभियान

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को अवसरमा सात टोलीलाई लक्षित गर्दै ‘स्पेसल एडिसन क्यान’ सार्वजनिक गरेको छ। एनपीएलका उत्साहलाई समर्थकहरूमाझ थप नजिक पुर्‍याउने उद्देश्यले कम्पनीले सात टोलीको पहिचान झल्काउने विशेष संस्करणका क्यान सार्वजनिक गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार