SHARE
कर्पोरेट समाचार · आइबार​ २ कात्िक २०८३ ०२:३५ AM · 1 मिनेट पढाइ

चितवनमा ३० करोडभन्दा बढी खसीको व्यापार

चितवन । बडादसैँमा जिल्लामा ३० करोडभन्दा बढीको खसी बोकाको व्यापार हुने व्यवसायीले जनाएका छन् । यो पर्वमा खसी, बोका, राँगा, बङ्गुर र कुखुराको बलि दिने गरिन्छ । दसैँको सुरुआतसँगै जिल्लामा खसी, बोकाको मासुको व्यापार वढेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार