SHARE
कर्पोरेट समाचार · शनिबार १ कात्िक २०८३ ०१:३७ AM · 1 मिनेट पढाइ

भन्सार छलीका नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बनरहवाबाट प्रहरीले भन्सार छली गरी लुकाइछिपाइ राखिएका नौ लाख १८ हजार मूल्य बराबरका मोबाइलका डिस्प्ले तथा बडी प्यानल बरामद गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार