SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ३० असो २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौँ, ३० असोजः दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार ५०० किलो घिउ र १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ । दशैँ र तिहारलाई लक्षित गरी नेपाली दुग्धजन्य उत्पादन दुबई पठाइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार