SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ३० असो २०८३ १०:३१ AM · 1 मिनेट पढाइ

हुन्डाई नेपालको लुम्बिनी लायन्ससँग साझेदारी

काठमाडौं । नेपालको अटोमोबाइल ब्रान्ड हुन्डाई नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि साविक विजेता लुम्बिनी लायन्ससँग साझेदारी गरेको छ। ‘ड्रिभन बाइ हुन्डाई’ नारासहित गरिएको यस सहकार्यले नेपाली क्रिकेटप्रतिको हुन्डाईको समर्थनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार