SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ३० असो २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

रसुवा बाढीपछि सलिकोद्वारा २६ करोड बढी बीमा दायित्व भुक्तानी

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले रसुवा बाढीबाट प्रभावितलाई २६ करोड रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीका अनुसार असोज २९ गतेसम्म कुल २६ करोड ९ लाख २२ हजार २३४ रुपैयाँ ७५ पैसा भुक्तानी गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार