SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ३० असो २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

मञ्जुश्री फाइनान्सले ४० करोडको अग्राधिकार शेयर जारी गर्ने

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ४० करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ। कम्पनीले संस्थागत लगानीकर्तालाई लक्षित गर्दै ८.७५ प्रतिशत लाभांश दरमा उक्त शेयर जारी गर्ने निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार