SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ३० असो २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

कांग्रेसमा छुटेका नेताहरूलाई समेटेर अघि बढ्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका तथा प्रतिस्पर्धामा सहभागी नभएका योग्य नेताहरूलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउने बताएका छन्। उनले पार्टीको नियमित प्रशासनिक कामभन्दा बाहिर रहेर देशभरका नेता, कार्यकर्ता र नागरिकसँग संवाद गर्ने योजनासमेत अघि सारेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार