SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ३० असो २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

तीन दिनभित्र नारापास–हिल्सा सडक खुलाउछौं : मन्त्री लम्साल

काठमाडौं। अत्यधिक हिमपातका कारण अवरुद्ध कर्णाली करिडोरअन्तर्गतको नारापास–हिल्सा सडक खण्ड तीन दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम तीव्र पारिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक खुलाउन आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको जानकारी दिएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्री लम्सालले सडक खुलाउन मन्त्रालयको डिभिजन टोली जोखिमपूर्ण अवस्थामा खटिएको बताएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार