SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ३० असो २०८३ ०४:५९ AM · 1 मिनेट पढाइ

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च बनाउने, ४५ दिनको समयसीमा

काठमाडौं। नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको खुलामञ्च परिसर आफ्नै खर्चमा मर्मत तथा पुनःस्थापना गर्ने भएको छ। महाधिवेशनका क्रममा बिग्रिएको खुलामञ्चलाई पूर्ववत् अवस्थामा फर्काउन कांग्रेसले नयाँ दुबो रोप्ने, जमिन सम्याउने र आवश्यक स्याहारसम्भार गर्ने जिम्मेवारी लिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार