SHARE
कर्पोरेट समाचार · बिहीबार २९ असो २०८३ ०४:२४ PM · 1 मिनेट पढाइ

एलडीसी स्तरोन्नति : निर्यात प्रतिस्पर्धा बढाउन आजबाटै तयारीमा जुट्न माग सरकारी नीति कार्यान्वयन र निजी क्षेत्रसँग सहकार्य गर्न व्यवसायीको आग्रह

काठमाडौं । नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि सिर्जना हुन सक्ने चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सरकार र निजी क्षेत्रले तत्कालै तयारी थाल्नुपर्नेमा निर्यात व्यवसायीहरूले जोड दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार