SHARE
कर्पोरेट समाचार · बिहीबार २९ असो २०८३ ०५:१३ PM · 1 मिनेट पढाइ

हाइलाइफ एग्रो एण्ड फुड्स इण्डष्ट्रिज लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न,गुणस्तरीय उत्पादन र रोजगारसँग जोड्ने लक्ष्य

काठमाडौ।हाइलाईफ एग्रो एण्ड फुड्स इण्डष्ट्रिज लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले नेपाली खाद्य उत्पादनको बजार अमेरिका, युरोप, अस्ट्रेलिया र जापानसम्म विस्तार गरेको छ । कम्पनीले दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका मुलुकमा समेत आफ्ना उत्पादन पु¥याउँदै अन्तर्राष्ट्रिय बजार विस्तारलाई प्राथमिकता दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार