SHARE
कर्पोरेट समाचार · बिहीबार २९ असो २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

वार्षिक ५ लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने प्लान्ट स्थापनाका लागि मन्त्रालयले माग्यो प्रस्ताव

काठमाडौं । सरकारले वार्षिक करिब ५ लाख मेट्रिक टन हरित युरिया (ग्रीन युरिया) उत्पादन क्षमताको प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्लान्ट स्थापनाका लागि विस्तृत अवधारणा, लगानीको ढाँचा र कार्यान्वयनको मोडालिटीसम्बन्धी प्रस्ताव आह्वान गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार