SHARE
कर्पोरेट समाचार · बिहीबार २९ असो २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

३ हजारभन्दा बढी डिजाइनको पहुँच थप विस्तार गर्दै कजारिया, वीरगंजमा नयाँ शोरूम उद्घाटन

वीरगंज । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो बजार विस्तार अभियानलाई निरन्तरता दिँदै वीरगंजमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। कम्पनीले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्ने क्रममा नगवास्थित अप्सरा सप्लायर्समार्फत नयाँ शोरूम सञ्चालनमा ल्याएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार