SHARE
कर्पोरेट समाचार · बिहीबार २९ असो २०८३ १२:११ PM · 1 मिनेट पढाइ

नागरिक लगानी कोषका सहभागीलाई एभरेस्ट अस्पतालमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नागरिक लगानी कोषसँग आबद्ध सहभागी, कर्मचारी तथा उनीहरूका आश्रित परिवारका सदस्यले एभरेस्ट अस्पतालमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। यसका लागि नागरिक लगानी कोष र एभरेस्ट अस्पताल प्रालिबीच सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार