SHARE
कर्पोरेट समाचार · बिहीबार २९ असो २०८३ ११:०३ AM · 1 मिनेट पढाइ

अर्थतन्त्रको चित्र :  बाह्य भुक्तानी क्षमता बलियो, आन्तरिक लगानी र कर्जा विस्तारको चुनौती

काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति बढेर ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार गत असार मसान्तको तुलनामा भदौ मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार