SHARE
कर्पोरेट समाचार · बिहीबार २९ असो २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

बालेन सरकारको पहिलो तीन महिनामा अर्थतन्त्र ४ प्रतिशतले बढ्यो, आपूर्ति क्षेत्र २४.३६ प्रतिशत विस्तार

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारका पहिलो तीन महिनामा नेपालको अर्थतन्त्र ४ प्रतिशतले विस्तार भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (वैशाख–असार) मा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा अर्थतन्त्रमा उक्त वृद्धि देखिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार