SHARE
कर्पोरेट समाचार · बिहीबार २९ असो २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछिको पुनरुत्थान, जलवायु उत्थानशील पूर्वाधार निर्माण तथा नेपालको दीर्घकालीन आर्थिक विकासका प्राथमिकता कार्यान्वयनमा सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार