SHARE
लोक पथ · बिहीबार २९ असो २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

साना उद्यमलाई सहुलियतपूर्ण कर्जा र समयमै भुक्तानीको व्यवस्था गर्न महासंघको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रवर्द्धनका लागि सहुलियतपूर्ण कर्जा, समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गरेका छन् ।