SHARE
कर्पोरेट समाचार · बिहीबार २९ असो २०८३ ०६:०५ AM · 1 मिनेट पढाइ

उदयपुरमा वार्षिक ७ हजार ७९१ मेट्रिकटन मासु उत्पादन, ३९ प्रतिशत जिल्ला बाहिर निर्यात

उदयपुर। उदयपुरमा उत्पादित मासुको झन्डै ३९ प्रतिशत अन्य जिल्लामा बिक्री तथा ढुवानी हुने गरेको छ। जिल्लामा वार्षिक करिब आठ हजार मेट्रिकटन मासु उत्पादन हुने गरेकोमा तीन हजार १२० मेट्रिकटन जिल्ला बाहिर निर्यात हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार