SHARE
लोक पथ · बिहीबार २९ असो २०८३ १२:५५ AM · 1 मिनेट पढाइ

अमेरिकी डलरको मूल्य थप कमजोर, अन्य विदेशी मुद्राको अवस्था कस्तो छ ?

काठमाडौं । अमेरिकी डलरको मूल्य खस्किने क्रम जारी छ । नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबारका लागि अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।