SHARE
कर्पोरेट समाचार · बुधबार २८ असो २०८३ ०२:५३ PM · 1 मिनेट पढाइ

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत

  काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेलको नाम अस्वीकृत भएको छ । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अस्वीकृत गरेको हो । सुनुवाइका क्रममा खरेलमाथि ‘स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार