SHARE
लोक पथ · बुधबार २८ असो २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा पुनः रोशन केसी

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः रोशन केसी नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले केसीलाई आगामी ४ वर्षका लागि पुनः केसीलाई अध्यक्षमा नियुक्त गरेको हो । त्यसो त माछापुच्छ्रे बैंक लिमिटेडले शेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।