SHARE
लोक पथ · बुधबार २८ असो २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

रास्वपाले कसरी छान्दैछ स्थानीय तहको उम्मेदवार ? तयार पार्‍यो छनोट रुपरेखा [पूर्णपाठ]

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रुपरेखा तयार पारेको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक उम्मेदवार छनोटका लागि रुपरेखा तयार पारिएको बताइएको छ ।