SHARE
कर्पोरेट समाचार · बुधबार २८ असो २०८३ १०:१७ AM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकको लाभांश पारित, शेयरधनीलाई १ अर्ब ४७ करोडको बोनस र साढे १ अर्ब नगद बाँड्ने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको बुधबार सम्पन्न २५औँ वार्षिक साधारण सभाले उक्त प्रस्ताव अनुमोदन गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार