SHARE
कर्पोरेट समाचार · बुधबार २८ असो २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

बैंकिङ समूहको उछालले नेप्सेमा थपियो २१ अंक: पाँच दिनदेखि बजार हरियो, ४.१३ अर्बको कारोबार

काठमाडौं । बैंकिङ समूहमा देखिएको उल्लेख्य वृद्धिको बलमा शेयर बजार परिसूचक नेप्से लगातार पाँचौँ कारोबार दिन पनि बढेको छ। बुधबार नेप्से २१.३२ अंकले उकालो लागेर २६२१ अंकमा पुगेको हो । अघिल्लो कारोबार दिन पनि परिसूचक ४.१२ अंकले बढेको थियो । बुधबारको बजार वृद्धिमा बैंकिङ समूहको योगदान सबैभन्दा बढी देखिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार