SHARE
कर्पोरेट समाचार · बुधबार २८ असो २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितको सेवामा खटिएका ८६ स्वयंसेवकलाई गोल्याण फाउण्डेसनको सम्मान

काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई मानवीय सहायता पुर्‍याउन सक्रिय भूमिका निर्वाह गरेका ८६ जना स्वयंसेवकलाई गोल्याण फाउण्डेसनले सम्मान गरेको छ। विपद्का बेला प्रभावित परिवारको राहत, स्वास्थ्य र मनोसामाजिक सहयोगमा योगदान पुर्‍याएका स्वयंसेवकको सेवाभावको कदर गर्दै फाउण्डेसनले सम्मान कार्यक्रम आयोजना गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार