SHARE
कर्पोरेट समाचार · बुधबार २८ असो २०८३ ०५:३५ AM · 1 मिनेट पढाइ

संखुवासभाको दुर्गम क्षेत्र हटियामा बिजुली पुग्यो, किमाथांकामा कहिले ?

काठमाडौं । चीनसँग सीमा जोडिएको संखुवासभाको दुर्गम भोटखोला गाउँपालिकामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तारले गति लिएको छ। गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु भएसँगै अब किमाथांकासम्म पनि यसै आर्थिक वर्षभित्र राष्ट्रिय विद्युत् पुर्‍याउने लक्ष्य अघि बढाइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार