SHARE
कर्पोरेट समाचार · बुधबार २८ असो २०८३ ०६:०९ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंकको फिनटेक हबमा ५० नवप्रवर्तन सहभागी, २० वटा बजारमा जान तयार

काठमाडौं । नेपाल राष्ट्र बैंकको डिजिटल फाइनान्स इनोभेसन हबमा आबद्ध भएका ५० वटा नवप्रवर्तनमध्ये २० वटा बजारमा जान तयार रहेको पाइएको छ। बैंकको भुक्तानी प्रणाली विभागले सार्वजनिक गरेको प्रभाव प्रतिवेदनअनुसार हबमा जोडिएका कुल नवप्रवर्तन संस्थाहरुमध्ये ४० प्रतिशत व्यावसायिक प्रयोगका लागि तयार भएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार