SHARE
लोक पथ · मङगलबार २७ असो २०८३ ०४:२८ PM · 1 मिनेट पढाइ

‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दशैँ मनाउने रहर हुन्छ’

काठमाडौं । हिन्दुहरूको महान् पर्व दशैँ तथा तिहारको अवसर छ । रोजगारी तथा कामको सिलसिलामा स्वदेश तथा विदेशका गएका सबै नेपालीहरू राष्ट्रिय पर्व मनाउन घर फर्कँदैछन् । लामो समयदेखि परिवार, आफन्तजन र साथीभाइ भेट्न नपाएका सबै नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको मिलन दशैँ, तिहार, छठ तथा नेपाल संवतले गराउँदैछ ।