SHARE
लोक पथ · मङगलबार २७ असो २०८३ ०१:३९ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : प्रभावित तीन जिल्लाका ९९ प्रतिशत स्थानमा विद्युत सेवा सुचारु भएको दाबी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा करिव ९९ प्रतिशत स्थानमा विद्युत सेवा सुचारु भएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ ।